उपकुलपति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजङ्ग बरालले राजीनामा दिएका छन् । उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको स्रोतले जानकारी दिएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत साल फागुन १० गते बराललाई...