काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले रासायनिक मलको वितरणमा आपूर्ति मन्त्रालयको कुनै भुमिका नभएको बताएका छन् । सोमवार बसेको अर्थसमिति बैठकमा बोल्दै सचिव मरासिनीले यस्तो बताएका हुन् । उनले मन्त्रालय मातहतमा रहेको साल्ट ट्रेडिङले नेपालमा...