काठमाडौं। परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट हालसम्म ९ सय ४० नेपालीहरुको उद्दार गरेको जनाएको छ। अफगानिस्तानबाट उद्दार हुन बाँकी ३२ नेपाली शनिबार स्वदेश फर्किएसँगै मन्त्रालयले हालसम्म ९ सय ४० नेपालीलाई उद्दार गरेको जनाएको हो। अफगानिस्तानबाट ३२ नेपाली शनिबार स्वदेश फर्किएसँगै मन्त्रालयले...