विराटनगर। निजी क्षेत्रसँग सरकारको समन्वयकारी भूमिकाको अभावमा मुलुकको अर्थतन्त्र समग्र अर्थतन्त्र जटिलतातर्फ उन्मुख भइरहेको भन्दै उद्योग संगठन मोरङले चिन्ता व्यक्त गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै उद्योग संगठनले मुलुकको समग्र अर्थतन्त्रका सूचकहरू संकटको दिशामा उन्मुख भइरहेको भन्दै चिन्ता...