काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा आज अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। चैत २८ र २९ मा महासंघमा साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका थिए। यससँगै दुई जनाले...