चितवन। नेकपा एमालेले १० औँ महाधिवेशनको सबै तयारी सकिएको छ। अहिले पूर्वसन्ध्यामा महाधिवेशनस्थल अवलोकन गर्नेको भीड छ। नारायणी किनारामा बनाइएको मञ्च अगाडि तथा महाधिवेशनको लोगो स्तम्भमा फोटो खिचाउनेको भीड छ। महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन...