सोलुखुम्बु । ‘द भोइस अफ नेपाल सिजन ५’ का फाइनलिस्ट कुमार प्रयास राई गृहजिल्ला सोलुखुम्बु आएका छन् । आफ्ना कोच उदय सोताङसहित उनी मङ्गलबार साँझ जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ६, मुक्ली आइपुगेका हुन् । थुलुङ दुधकोशी गाउँपालिकाद्वारा आयोजित ‘पाँचौँ...