काठमाडौं। उदयपुरको क्षेत्रनं १ को प्रतिनिधिसभाको मतगणना कार्य अनिश्चित बनेको छ। निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै नेकपा एमालेसहितका १५ जना उमेदवारले पुनः मतदानको माग राखेपछि त्यहाँ प्रतिनिधिसभाको मतगणना कार्य अनिश्चित बनेको हो। खसेको मतभन्दा मतपेटिकामा बढी मतपत्र भेटिएको र...