प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत आज उत्साहपूर्वक मतदान भइरहेको छ। संविधान जारी भएपछि दुवै सभाका लागि हुन लागेको यो पहिलो आवधिक निर्वाचन हो। यसअघि २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा यी सभाको निर्वाचन भएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved