उत्तर प्रदेश। उत्तर प्रदेशको लखिमपुर खेरी जिल्लाको नेशनल हाइवेमा तीव्र गतिको ट्रक भिडमा पस्दा पाँच जनाको ज्यान गएको छ । अन्य केहि घाइते भएका छन् । डीएम महेन्द्रबहादुर सिंहका अनुसार सडकमा भएको अर्को दुर्घटनापछि सडकको छेउमा मानिसको भीड लागेको बेला...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved