काठमाडौं। रसुवाको उत्तरगया गाउँपालिका–१ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। ५६० मत प्राप्त गरी एमालेका मारसिङ तामाङ विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४९६ मत प्राप्त गरे। सदस्यहरूमा सन्च घले, बुटी तामाङ र ज्ञानु...