सर्लाही। सर्लाहीको हरिवनसहित नेपाल नगरपालिका संघले देशभरका उत्कृष्ट सात नगरपालिका छनोट गरेको छ। हरिवन स्थानीय आर्थिक विकासतर्फ उत्कृष्ट बनेको हो। संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भए। यस्तै शहरी योजना,...