उडान सुरक्षा

ओली नेपालगञ्ज पुग्दा विमानको ढोकैमा कार्यकर्ता, उडान सुरक्षाको गम्भीर उल्लंघन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा उनका कार्यकर्ताले उडान सुरक्षाको गम्भीर उल्लंघन गरेका छन्। सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुगे। जुन अन्तर्राष्ट्रिय वायु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved