विराटनगर । उच्च अदालत विराटनगरले प्रदेश १ सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रदेश नम्बर १ का मुख्यन्यायाधिवक्ता परिवर्तन राईले नियुक्ति बदरको माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved