जनकपुरधाम। महोत्तरीको भंगहा नगरपालिकाको कार्यपालिका सदस्यको लागि भोलि (शनिबार) निर्धारण गरिएको निर्वाचन नहुने भएको छ। उच्च अदालत जनकपुरले भंगहा नगरपालिकाको कार्यपालिका सदस्यको लागि जेठ २१ गते तोकिएको निर्वाचन नगर्न-नगराउन अल्पकालीन आदेश दिए पछि कार्यपालिकाको निर्वाचन रोकिएको हो। भंगहाका जोगिन्द्र...