उच्चस्तरीय टोली

एमालेको उच्चस्तरीय टोली चीन प्रस्थान

काठमाडौं। नेकपा (एमाले)का उच्चस्तरका नेता आज चीन भ्रमणमा गएका छन्। महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved