उच्चस्तरीय आयोग

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय आयोग बन्यो, संयोजकमा पूर्वन्यायाधीश आचार्य

काठमाडौं । सरकारले सुन तस्करी छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा आयोग गठन गरेको हो । चार सदस्यीय आयोगको सदस्यहरुमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved