वीर्य त प्राप्त भयो तर डाक्टरबिना कसरी राख्ने पाठेघरमा? टेलरले गर्भाधान किटको प्रयोग गर्दै यूट्युब हेरेर पाठेघरमा वीर्य राखेको बताउँछिन्। पाठेघरमा वीर्य राखेको दुई हप्तापछि आफू गर्भवती भएको उनले थाहा पाएकी हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved