चार वर्षभन्दा कम उमेरका बालबालिका स्याहार्ने, पढाउने शिक्षकको तलब सरकारले मासिक १५ हजार रुपैयाँ पुर्याउने भने पनि व्यवहारमा लागू भइसकेको छैन। काठमाडौं जिल्लामै महानगरपालिकाबाहेक अरू स्थानीय सरकारले कम तलब दिइरहेछन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved