जनकपुरधाम। सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार मनोज देवकोटालाई भारी मतान्तरले हराउँदै नेपाली कांग्रेसका मनोज आचार्य विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ८ हजार ४ सय ८० मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका देवकोटाले पाँच हजार ९...