ईशनाथ नगरपालिका

ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्तासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ईशनाथ-५ स्थित आधारभूत विद्यालयको २ कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved