एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री ईमरान खानविरुद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन्। विपक्षी दलका नेताहरूले मंगलबार प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभा सचिवालयमा अविश्वासको प्रस्ताव पेस गर्नुका साथै संसदको बैठक बोलाउन पनि माग गरेका छन्। विपक्षी दलको संयुक्त बैठकले अविश्वासको प्रस्ताव ल्याउने निर्णय...