काठमाडौं। सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा नेकपा (एमाले) ले जित हासिल गरेको छ। एमालेका झम्कनाथ नेपाल सात हजार १२७ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विकास लामाले ६ हजार १५२ मत पाएका छन्। उपाध्यक्षमा पनि एमालेकै शोभाना...