काठमाडौं । ८ दिनदेखि राष्ट्रियसभा गृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहेका ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ । महानगरपालिका स्रोतका अनुसार बुधबार भएको छलफलपछि मंगलबारको चौथो बुँदालाई थप संशोधन गरेपछि सहमति जुटेको हो । सहमतिपछि प्रदर्शनरत ईःले...