इशानेश्वर मन्दिर

इशानेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो

लमजुङ ।  गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । मन्दिरमा ठाडो बत्ती तथा पुजा गर्नाले सन्तान प्राप्ति हुनाका साथै अन्य मनोकामना पूरा हुने विश्वासले देशका विभिन्न ठाउँबाट शिवरात्रि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved