इलाम चिया कमान

तस्वीरमा नेपालको पहिलो चिया बगान

इलाम। विसं १९२० मा तत्कालीन बडाहाकिम कर्णेल गजराज सिंह थापाद्वारा चिया खेती प्रारम्भ गरिएको इलाम चिया कमान, नेपालकै पहिलो चिया बगान हो। विक्रम संवत् १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्ग‌बहादुर राणाले चीन भ्रमणबाट फर्कंदा चिनियाँ जातको चियाको बीउ उपहारस्वरूप प्राप्त...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved