काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलाम एफसीले झापा एफसीलाई १-० ल पराजित गर्दै पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा इलामका...