काठमाडौं । नेपाल सरकारकी उपसचिव कोपिला राईले इलाका प्रशासन कार्यालय, कटारीको जिम्मेवारी पाएकी छन् । यसअघि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेकी राईले बुधबार (आज) इलाका प्रशासन कार्यालय, कटारीको कार्यालय प्रमुखको पदभार ग्रहण गरेकी हुन् । राईलाई...