तेहरान । इरानले अमेरिकी र बेलायती प्रतिबन्धमा रहेका मोहम्मद जाफर मोन्टाजेरीलाई आइतबार इरानको सर्वोच्च अदालतको प्रमुखमा नियुक्त गरेको छ । अदालतका सबै न्यायाधीशको रायलाई ध्यानमा राखेर मोन्टाजेरीलाई सर्वोच्च अदालतको प्रमुख बनाइएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले जनाएको छ । सन्...