एजेन्सी। इरानको मध्यभागमा पर्ने इस्टहान शहरमा सैन्य क्याम्पमा ठूलो विष्फोट भएको छ । इरानको सरकारी सञ्चारमाध्यमले हथियार निर्माण गर्ने एक केन्द्रमा विष्फोट भएको बताएको छ । इरानी रक्षा मन्त्रालयले साना खालका ड्रोनको माध्यमबाट आक्रमण भएको जनाएको छ । मन्त्रालयले...