एजेन्सी । सडकमा नाचेको भिडयो इन्टाग्राममा पोष्ट गर्ने इरानका युवा युवतीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । उनीहरुलाई भ्रष्टाचार र वेश्यावृत्तिको प्रचार प्रसार गरेको आरोपमा दोषी ठहर गरिएको बीबीसीले जनाएको छ । भिडियोमा उनीहरू तेहरानको आजादी टावरमा नाचिरहेको...