बग्दाद । इराकमा अमेरिकी नेतृत्वको अन्तराष्ट्रिय गठबन्धन मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न पहिलो चरणको वार्ता शनिबार सुरु गरिएको इराकी सरकारले जनाएको छ। इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीको सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा अल-सुदानीले वरिष्ठ इराकीहरू उपस्थित भएको बैठकको...