काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल इमानमा अड्न नसकेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल इमान नभएको भन्दै त्यस्ता स्वार्थीहरुको गठजोडमा आफूहरु नलाग्ने बताए । आईतबार काठमाडौंमा आयोजित...