इस्लामावाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। तोशखाना मुद्दामा इस्लामावादको जिल्ला तथा सत्र अदालतले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ । इमरानको पार्टी तेहरिक-ए-इन्साफले यो निर्णयलाई पक्षपाती भएको...