फिल्म ‘जाने तू या जाने ना’ बाट बलिउडमा डेब्यू गरेका आमिर खानका भान्जा इमरान खान अहिले फिल्मबाट टाढा छन्। फिल्मबाट दूरी बनाएका उनी सिनेसम्बन्धी कुनै कार्यक्रममा पनि देखिँदैनन्। सामाजिक सञ्जालमा पनि उनी त्यति सक्रिय देखिँदैनन्। इमरानको पछिल्लो फिल्म सन्...