गत हप्ता बजिरावादमा जे भयो, त्यो सायद पूर्वानुमानित कथा थियो । इमरान खानमाथि गरिएको बन्दुक आक्रमणले देशलाई अझ गहिरो अराजकतामा धकेलेको छ । हत्यारा प्रक्राउ परेका होलान् तर, गोली चलाइनुको कारण भने रहस्यमै छ । पूर्वप्रधानमन्त्री खानले घटनाका लागि...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved