इब्राहिम रायसी

एघार वर्षपछि इरानी राष्ट्रपति अफ्रिकी राष्ट्रको भ्रमणमा

तेहरान ।  इरानका राष्ट्रपति इब्राहिम रायसी इस्लामिक गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मंगलबार अफ्रिकाको भ्रमणमा निस्किएका छन् । केन्या, युगान्डा र जिम्बाब्वेको यो तीन दिने भ्रमणलाई कूटनीतिक विश्लेषकहरूले दुर्लभ भनेका छन् । एघार वर्षपछि इरानी राष्ट्रपतिको यो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved