इब्राहिम रइसी

काठमाडौं । इरानका सर्वोच्च धर्मगुरू तथा नेता आयतोल्लाह खामेनीले उपराष्ट्रपति मोहम्मद मोख्बर अन्तरिम राष्ट्रपति हुने बताएका छन् । आगामी ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्न इरानमा पनि मतदान गर्नुपर्नेछ। इब्राहिम रइसी : ‘डेथ कमिटी’को सदस्यदेखि इरानको राष्ट्रपतिसम्म ‘संविधानको धारा...