इन्धन खपत

अर्थ मन्त्रालयको निर्देशनः इन्धन खपत २० प्रतिशतले घटाउनू

काठामाडौं। अर्थ मन्त्रालयले इन्धन शीर्षकमा विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक सङ्घसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ। मन्त्रालयले आज सूचना जारी गर्दै चालु आवका लागि छुट्याइएको इन्धन शीर्षकको बाँकी बजेट २० प्रतिशतले कटौती गर्न निर्देशन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved