इन्द्रावती जलविद्युत् आयोजना

तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण पुनः थालियो

सिन्धुपाल्चोक । लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण पुनः सुरु भएको छ । २०६७ सालदेखि निर्माण बन्द भएर खारेज भएको आयोजनालाई सरकारले गरेको लिलामीमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले पाएकोे थियो । नेसनल हाइड्रोले बत्ती उत्पादनपश्चात्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved