काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगर हटाउने सत्तारुढ दलहरुको तयारीको प्रतिकार गर्ने बताएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गर्दै रास्वपाले उपसभामुख हटाउने कार्यको प्रतिकार गर्ने बताएको हो । कार्यवाहक प्रवक्ता मनिष झाले भने,...