काठमाडौं । जन्मजात दृष्टिविहीन मेनुकाको आँखाले अब आंशिक रूपमा देख्न सक्नेभएको छ । उनको आँखाको उपचार गर्न लागिएको इन्डियन आइडलको एपिसोडमा जानकारी दिइयो । मेनुका इन्डियन आइडलको उत्कृष्ट १० मा पुगिसकेकी छन् । सुरुको समय देखिनै प्रतियोगितामा निर्णायक अतिथिको...