काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षामा वृद्धि गरेको शुल्क फिर्ता हुने भएको छ । आमरण अनसनमा रहेका र आन्दोलनमा रहेका विद्यार्थी र त्रिभुवन विश्वविद्यालयबीच गएराति सहमति भएको हो । सहमति अनुसार त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा...