काठमाडौं। इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ विषयको पढाइमा अत्यधिक शुल्क वृद्धि गरेको भन्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज सरकारविरुद्ध प्रदर्शन गरेको छ। आईओई कार्यान्वयन समितिको २०८० श्रावण २५ गतेको निर्णयअनुसार इन्जिनियरिङ अध्ययन संस्थान...