इन्जिनमा आगो

श्री एयरलाइन्सको जहाजको इन्जिनमा आकाशमै देखियो आगो, विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved