काठमाडौं। नेपालका आधाजसो विद्यार्थी सिकाइको तल्लो तहमा नै रहेका एक अध्ययनले देखाएको छ। रानीपोखरीस्थित दरबार हाइस्कुलमा शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रमले यस्तो औंल्याएको हो। लिखित पाठ्यक्रम र विद्यार्थीले हासिल गरेका उपलब्धिबीच ठूलो अन्तर रहेको शिक्षा मन्त्रालयअन्तर्गत...