काठमाडौं। प्यालेस्टिनी अतिवादी समूह हमासका लडाकुहरूले गाजा हुँदै इजरायलमा आतंक फैलाएको ६ महिना पूरा हुन लागेको छ। अक्टोबर ७ मा हमासले सुरू गरेको आक्रमणमा करिब १२०० मानिस मारिएका थिए। सयौँ जनालाई बन्धक बनाइएको थियो। सो आक्रमणको जवाफमा इजरायलले हमासको...