काठमाडौं । गत ७ अक्टोबरमा हमासको आक्रमणमा परी मृत्यु भएका धनुषाका आनन्द साहको शव घर ल्याइएको छ । नेपाली सेनाले आफ्नो विशेष विमानबाट शनिबार अपराह्न साढे ५ बजे जनकपुरधाम विमानस्थलमा साहको शव अवतरण गराएको थियो । विमानस्थलबाट सेनाकै टोलीले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved