काठमाडौं । गत असोजमा ईजरायलमा हमासको आक्रमणमा परी मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग ईजरायली राजदुत हनान गोदरले भेटघाट गरेका छन् । नेपालका लागि ईजराइली राजदुत हनान गोदरले आनन्द साहको परिवारसँग सोमवार भेटघाट गरेका हुन्...