इजरायली बमबारी

मध्य गाजामा इजरायली बमबारीमा ४० जनाको मृत्यु

काठमाडौं । मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजराइली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved